
क्याटलन नेता कार्लेस पुजमोनले आगामी कदम के हुन्छ भन्नेबारे कुनै जानकारी नै नदिई निर्णय गर्न सांसदहरुलाई आह्वान गरेपछि विवाद सुरु भएको हो ।
स्पेनको सिनेटले शुक्रवार क्याटलोनियाको स्वायत्ततामा कटौती गर्ने बताइएको छ ।
स्पेनबाट स्वतन्त्र हुन क्याटलोनियाले जनमत संग्रह गरेपछि विवाद बढ्दै गएको छ भने जनमत संग्रहलाई स्पेनी संवैधानिक अदालतले गैरकानूनी घोषणा गरेको छ ।
स्वायत्त क्षेत्र क्याटलोनियाको शक्ति कटौती गर्ने केन्द्र सरकारको योजनालाई स्पेनी सीनेटले अनुमोदन गर्न लागेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्