Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


निर्वाचन सार्ने हर्कत भए मुलुक धरापमा पर्छ: अध्यक्ष यादव


0
Shares

विराटनगरमा आइतबार सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले कुनै पनि बहानामा चुनाव रोक्न वा सार्न मिल्दैन भने ।

अफसेट प्रेसको युगमा चारदिनमा अलग–अलग मतपत्र छाप्न सकिने भन्दै यादवले चुनाव रोक्नु भनेको मुलुकलाई धरापमा पार्नु हो भने ।