२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


कलाकार महदेखि फुटबल खेलाडी रोनाल्डोसम्मका चित्र प्रदर्शनीमा


0
Shares

आइतबारदेखि सुरु चित्रकला प्रदर्शनीमा कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठदेखि हलिउड कलाकार लिर्योनार्दो डी क्याप्रियो, लियोनेल मेसी, रोनाल्डोलगायतका अन्य फुटबल खेलाडीका चित्र प्रदर्शनीमा राखिएका छन् ।

व्यक्तिहरुको चित्र बनाउनमा विशेष रुचि भएकोले यी चित्रहरु बनाएको चित्रकारले बताए । चित्रहरु भिडियोमा समेत समावेश गरिएको छ ।