
महानगरले २५ करोड रुपैयाँ लागतमा खाल्डाखुल्डी पुर्न लागेको हो । त्यसका लागि ठेक्का आह्वान गरिसकेको महानगरपालिकाले जनाएको छ ।
यही मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गर्ने महानगरको योजना छ ।
महानगरपालिकाले भित्री सडक फराकिलो बनाउन योजना पनि अघि बढाएको छ । महानगर मातहतका ८ मिटरभन्दा कम चौडाइ भएका झण्डै २३ किलोमिटर भित्री सडक विस्तार गर्न लागिएको हो । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्