Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


नेपालमा चिनियाँ रेल विस्तारको मोडालिटीबारे छलफल गर्न चीनको उच्चस्तरीय टोली आउँदै


0
Shares

चिनियाँ वरिष्ठ रेल–वे अधिकारी चेङ चियानको नेतृत्वमा २३ सदस्यीय टोली नेपाल आउने भएको हो । चेङ चीनमा रेल मामिला हेर्ने निकाय नेसनल रेल–वे एडमिनिस्ट्रेसनका उपप्रमुख हुन् ।

चिनियाँ टोली रसुवागढी, पोखरा र लुम्बिनी पुगेर रेल विस्तारको विषयमा अध्ययन गर्ने जनाइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट