२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


भूकम्पपीडितको घर बनाउन राखिएको रडमा अल्झिएर लडे नारायणकाजी


0
Shares

घाइते भएपछि उनको घरदैलो कार्यक्रम प्रभावित भएको छ ।

सुलिकोट गाउँपालिकाको सौरवानीमा घरदैलो गर्दा मंगलबार भूकम्पपीडितले घर बनाउन राखेको रडमा अल्झिएर श्रेष्ठ लडेका थिए । ‘निधारमा र खुट्टामा सामान्य चोट लागेको छ,’ श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले भने, ‘बुधबार बारपाकमा घरदैलो गर्ने कार्यक्रम थियो, तर हुन सकेन, अब एक–दुई दिन पछि सर्छ ।’ –नयाँ पत्रिका दैनिकबाट