पाइप बिछ्याउनका लागि नेपालतर्फबाट प्रक्रियागत रुपमा ढिला भएपछि आईओसीको टोली बिहीबार नेपाल आएको हो ।
आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आईओसीको तीन सदस्यीय टोली बिहीबार आइपुगेको हो । बिहीबार आइओसी र यहाँको प्रगतिबारे छलफल भएको उनले बताए । –कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्