Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


निर्वाचनले संविधान कार्यान्वयनमा ठूलो सहयोग : राष्ट्रपति


0
Shares

गोर्खाली सेनाले सिल्धुलीगढीमा अंग्रेजहरुलाई परास्त गरेको २५०औं वर्ष पूरा भएको अवसरमा शुक्रबार सिल्धुलीको कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

सोक्रममा राष्ट्रपति भण्डारीले झन्डोत्तोलनसमेत गरेकी थिइन् ।

कार्यक्रममा गोर्खाली सैनिकले घरेलु हतियारकै भरमा अंग्रेज फौजलाई परास्त गरेको सांस्कृतिक कार्यक्रमका झलकहरु प्रस्तुत् गरिएको थियो ।