Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मुलुकको समृद्धि एवं शान्तिका लागि श्रीमद्भागवत कथा वाचन


0
Shares

आचार्य भागवत किंकर मुरलीधर पोखरेलवाट वाचन भएको भागवत कथा साता दिनसम्म चल्ने छ ।

श्रीमद्भागवत कथा संयोजक जुनु लोहनी र स्थानीय तीर्थ बहादुर महर्जनले आध्यात्मिक चेतनाले नै विश्वमा शान्ति स्थापना गर्न सकिने बताए । भागवत कथामा उल्लेख्य भक्तजनहरको सहभागीता रहेको छ ।

यसैबीच, भक्तजनहरुले शनिबार नै इच्छेश्वर महादेव मन्दिरबाट विश्व शान्तिको कामनासहित कलश यात्रा निकालिएको थिए । नगरको विभिन्न ठाउँको परिक्रमा पछि कलशयात्रा पुनः मन्दिरमा पुगेर टुङ्गीएको थियो ।