दुई दिनसम्म चलेको सम्मेलनमा नेपालमा मानव अधिकारको अवस्था र चुनौती, मानव अधिकार रक्षकहरुको अवस्था, चुनौती र सामाधानलगायत विषयमा छलफल गरियो ।
मानव अधिकार रक्षकको लागि राष्ट्रिय मानव अधिकार आयोग क्रियाशिल हुनुपर्नेमा सहभागिहरुको जोड थियो । मानव अधिकार रक्षकको सुरक्षाका लागि उचित कानून बनाउन पनि आग्रह गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्