सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी लक्ष्मी इन्टरकन्टिनेटलका कार्यकारी निर्देशकद्वय निराकार श्रेष्ठ र अन्जन श्रेष्ठले कारको संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।
हुन्डाईको भर्ना कार ६ ओटा रङहरुमा उपलब्ध रहेको छ । यी कारमा पनि अन्यमा सरह तीन वर्षे वारेन्टी, ४ वर्षे निःशुल्क सर्भिसिङ एवं चालू आर्थिक वर्षको करमा छुट दिइएको कार्यकारी निर्देशक अन्जन श्रेष्ठले जानकारी दिए ।
भर्ना कारको प्रतिमू्ल्य ४३ लाखदेखि ४७ लाख रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्