भान्छाबाट लागेको आगोले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुरका भीमबहादुर मगरको दुई ओटा घर जलाएको हो ।
आगोमा परी मगरको दुई ओटा घरगोठ, २ लाख ११ हजार र केही सुनचाँदीसमेत जल्दा अनुमानित ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो प्रहरी तथा स्थानीयले ३ घन्टापछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्