२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


त्रिभुवन विमानस्थलमा यात्रुका लगेज फोरेर सामान चोरी गर्ने लोडर पक्राउ


0
Shares

नेपाल एयरलाइन्स अन्तर्गत सुनगाभा सप्लायर्सका कर्मचारी विमल केसी, विक्रम लामा र विर्खराज विक पक्राउ परेका हुन् ।

ओमन एयरमा सामान लोड गर्न गएका बेला उनीहरुले यात्रुको लगेज फोरेको प्रहरीले जनाएको छ । उनीहरुलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट