Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पुत्रशोकमा परेका दाहाललाई राष्ट्रपति र उपराष्ट्रपतिबाट समवेदना व्यक्त


0
Shares

दाहाललाई भेट्न राष्ट्रपति भण्डारी आफैं दाहाल निवास लाजिम्पाट पुगेकी थिइन् । दाहाल झापाबाट काठमाडौं फर्किएलगत्तै राष्ट्रपति भण्डारी उनलाई भेट्न दाहालको नीजि निवास लाजिम्पाट गएकी हुन् ।

राष्ट्रपति भण्डारीले दाहाल परिवारलाई भेटेर समवेदना व्यक्त गरेकी छन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन पनि दाहाल निवास लाजिम्पाट पुगेर पुत्र शोकमा परेका पुष्पकमल दाहाल र उनको परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।