Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बिएस्सी तेस्रो वर्षको परीक्षाफल प्रकाशित


0
Shares

गत जेठ र असारमा सन्चालित (चार वर्षे तर्फको) बि एस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सन्चालक समितिको निर्णयानुसार आइतबार (आज ) प्रकाशित गरिएको हो ।

उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ । रासस