
विकले शनिबार चर्चमा गएकी १६ वर्षीया युवतीको बलात्कार गरेको प्रहरीले जनाएको छ । शौचालयमा लगेर थुनेर आफूलाई बलात्कार गरेको पीडित युवतीले बताएकी छन् ।
युवकलाई शनिबार नै पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा प्रहरीले कारवाही अघि बढाएको छ । अभियुक्त विकले भने सहमतिमै आफूहरुबीच सम्बन्ध भएको दावी गरेका छन् । युवतीले भने अस्वीकार गरेकी छन् ।
दुवैजनाबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्