राति सवा ९ बजे ना२ख ९९२९ नम्बरको ट्रकले लु१६प ५२०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक, रुपन्देहीको सैनामैना नगरपालिका–१ का २० वर्षीय प्रेम थारु र मोटरसाइकलमा पछाडी सवार सोही ठाँउका १७ वर्षीय राजेश थारुको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका दुवै जनाको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा गएराति नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्