Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सवारी दुर्घटनामा खानेपानी संस्थानका नासुको मृत्यु


0
Shares

खानेपानी संस्थान धरानका नायव सुब्बासमेत रहेका भरत र श्रीमती टीकादेवी चढेको को४प ६३१७ नम्बरको मोटरसाइकललाई सोमबार धरानको तीनकुने सडकखन्डमा को१झ २७१४ नम्बरको पिकअप भ्यानले पछाडिबाट ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

भ्यान चालक धनकुटा, हिलेका हिरालाल मगरलाई पक्राउ गरिएको धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।

धरान उपमहानगरपालिका वडा नम्बर–१६ घर भएका सुब्बा लिम्बू भाषा संस्कृतिका ज्ञातासमेत थिए ।