२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


स्वास्थ्यमा प्रदेश २ र ६ पछाडि


0
Shares

प्रदेश २ मा तराईका बारादेखि सप्तरीसम्मका ८ जिल्ला र ६ मा सल्यानदेखि हुम्लासम्मका १० जिल्ला पर्छन् । सन् १९९६ देखि प्रत्येक पाँच वर्षमा हुँदै आएको सर्वेक्षणले पहिलोपटक प्रदेशका आधारमा तुलनात्मक आँकडा निकालेको हो ।

सामाजिक र आर्थिक विकासको आधार मानिने स्वास्थ्य अवस्थामा सुधान नगरीकनै ती प्रदेशले आशातीत रुपमा विकासको गति लिन नसक्ने अवस्था देखिएको छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले बाल, मातृस्वास्थ्य, परिवार नियोजन, खोप लगाउने दर, गर्भवती जाँच, नवजात मृत्युजस्ता विषयमा यी दुवै प्रदेशको अवस्था निकै पछाडि देखाएको हो । –नागरिक दैनिकबाट