Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


काठमाडौंस्थित त्रि–चन्द्र कलेजको केन्द्रीय पुस्तकालयमा शंकास्पद बस्तु फेला


0
Shares

केशरमहल र रानीपोखरीबाट जमल हुँदै तीनधारा पाठशालातर्फ आउने सवारी साधनलाई डाइभर्सन गरिएको हो । केशरमहलबाटै गरिएको डाइभर्सनले गर्दा यतिबेला लैनचौर र ठमेलबाट केशरमहलतर्फ आउने सवारी साधन सामान्य जाममा छन् ।

त्यस्तै जमलबाट पनि गरिएको सवारी डाइभर्सनका कारण जमल क्षेत्रमा पनि सवारी साधन जाममा रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

शंकास्पद वस्तुलाई निष्क्रय गर्न नेपाली सेनाको डिस्पोज टिम परिचालन गरिएको थियो ।

सेनाको डिस्पोजल टोलीले दुई घण्टापछि उक्त शंकास्पद बस्तु बम नरहेको पुष्टि गरेको हो ।