
विकास निर्माण र समृद्धिसँगै उनीहरुले नेपाललाई हिन्दु राज्य बनाउने एजेन्डालाई मतदातासामु राखेका हुन् ।
प्रतिनिधिसभाका लागि तीन, प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्र रहेको कास्कीमा प्रत्यक्षका ९ सहित समानुपातिकतर्फ गरी कांग्रेसका १६ उम्मेदवार छन् । सबै उम्मेदवकारको तस्वीरसहितको विज्ञापनमा लेखिएको छ, ‘जनमत संग्रहद्वारा हिन्दु राज्यको स्थापना गरौं ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्