 
	    चीनसँगको केरुङ नाकामात्र सञ्चालन भइरहेको अवस्थामा अन्य नाकामा पनि सडक सञ्जालले जोड्न सरकारले बजेट विनियोजन गरेर काम अघि बढाएको छ । तातोपानी नाका करिब दुई वर्षदेखि बन्द छ भने मुस्ताङको कोरला नाकासम्म सडक पुगे पनि सञ्चालनमा आउन सकेको छैन ।
पाँच नाकामा दुई वर्षभित्रै सडक पुर्याउने योजना छ । अन्य नाकामा पनि चार वर्षभित्र सडक पुर्याउन काम भइरहेको छ । योजना अघि बढाउन उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना तयार गरेर कार्यान्वयन भइरहेको छ ।
चीन जोड्ने एक दर्जन नाकासम्म सडक ट्रयाक खोल्ने योजना रहेको आयोजना प्रमूख बलराम मिश्रले बताए । –नागरिक दैनिकबाट


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्