१ असार २०८२, आइतबार | Sun Jun 15 2025


मतदानका लागि जाने क्रममा बाटोमै बृद्धाको मृत्यु


0
Shares

खापरमाण्डौं आधारभुत विद्यालय कोटसलेना रहेको मतदान केन्द्रमा मतदान गर्न जानेक्रममा पूर्वीचौकी गाउँपालिका ७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको हो ।

मृतक महिला दमको रोगी भएकाले उकालोबाटो हिड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।