 
	    बिगतमा पोखरामा रहेर गुरुङ भाषा तथा नेपाली सुगम संगीतमा सक्रिय गायक नरजंग यतिबेला काठमाडौँमा रहेर नेपाली सङ्गीतमा संघर्ष गर्दै छन् ।
उसोत नरजंग गुरुङले गुरुङ भाषाका गीतहरु लोकप्रिय छन् ।
शमशेर गहतराजको शब्द संगीतमा रहेको उनको बारुला बोलको गीतले यतिबेला नेपाली सांगीतिक बजारमा चर्चा पाएको छ ।
लोक लयमा आधारित यो गीतमा चर्चित मोडेल ज्योत्सना योगीले अभिनय गरेकी छिन् ।
जीवन थापाको निर्देशन र सम्पादनमा बनेको यो म्युजिक भिडियोलाई धिरजजंग शाहले छायांकन गरेका छन् ।
मल्टीमेडले निर्माण गरेको यो म्युजिक भिडियो नरजंग गुरुङको आफ्नै युट्युबमा हेर्न सकिन्छ ।
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्