काठमाडौं, पुस ५ । सरकारले काठमाडौं उपत्यकामा अन्यायपूर्ण ढंगले सडक विस्तार गरेको भन्दै सडक विस्तारपीडित संघ–संस्थाले विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार माइतीघर मन्डलामा भएको विरोध प्रदर्शनमा सडक विस्तारका सम्बन्धमा सर्वोच्च अदालतको फैसला पालना हुनुपर्ने र सडक विस्तारका नाममा सम्पदा नास गर्न नहुने माग गरियो ।
प्रदर्शनमा उत्रिएकाहरुले सम्पत्तिमाथि व्यक्तिको अधिकारलाई सम्मान गर्दै विकास निर्माणका काम हुनुपर्ने माग गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्