
बजार परिसूचक नेप्से शून्य दशमलव ८९ अंकले तल झरेर १५ सय ८ विन्दु कायम भएर थामियो ।
बिमा समूह सबैभन्दा उच्च २५ अंकले झर्यो भने उत्पादनमूलक सबै भन्दा उच्च २१ अंकले उकालो लाग्यो । विकास बैंक समूह १२ अंकले ओरालो लाग्यो । जलविद्युत् समूह १३ अंकले सकारात्मक रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका १२ लाख २५ हजार कित्ता सेयर ५६ करोड ८३ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्