
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य स्थीर रहेर तोलाको ५४ हजार ३०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
सोमबार चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँले वृद्धि आएर तोलाको ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म छापावाल सुन प्रतिऔंस १२ सय ६२ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्