सुनको भाउ स्थीर, चाँदीको भाउ ५ रुपैयाँले वृद्धि • Image Khabar Image Khabar


सुनको भाउ स्थीर, चाँदीको भाउ ५ रुपैयाँले वृद्धि


Imagekhabar
३ पुष २०७४, सोमबार १९:४३

सुनको भाउ स्थीर, चाँदीको भाउ ५ रुपैयाँले वृद्धि

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य स्थीर रहेर तोलाको ५४ हजार ३०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

सोमबार चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँले वृद्धि आएर तोलाको ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म छापावाल सुन प्रतिऔंस १२ सय ६२ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्