न्याय परिषदको २७औं स्थापना दिवसको सोमबार राजधानीमा उद्घाटन गर्दै उनले सेवाग्राहीलाई सहजरुपमा छिटो न्याय दिलाउन योजनाबद्ध काम भइरहेको दाबी गरे ।
न्यायाधीश नियुक्ति तथा सरुवा गर्दा सक्षम, व्यावसायिकता र इमान्दारितालाई ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
8:40 pm, Mon, 18 December 17
न्याय परिषदको २७औं स्थापना दिवसको सोमबार राजधानीमा उद्घाटन गर्दै उनले सेवाग्राहीलाई सहजरुपमा छिटो न्याय दिलाउन योजनाबद्ध काम भइरहेको दाबी गरे ।
न्यायाधीश नियुक्ति तथा सरुवा गर्दा सक्षम, व्यावसायिकता र इमान्दारितालाई ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्