मंगलबार अपराह्न दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारस्थित तादी खोलामा नुहाउन गएका ३१ वर्षीय मगरको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
धान्य पूर्णिमाको अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा पिङ थाप्न आएका मगर खोलामा एक्लै पौडी खेल्न गएको समयमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।
शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्