१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


गोरखामा प्रथम गोरखकाली मेला सुरु


0
Shares

हरमटारी क्लबले आयोजना गरेको गोरखकाली मेलाको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले शुक्रबार उद्घाटन गरे ।

मेलामा गोरखा जिल्लामा रहेका विभिन्न जातजातिका साँस्कृतिक कला प्रर्दशन गरिएको छ । आगामी पुस १४ सम्म चल्ने मेलामा बालउद्यान, खाना, कृषि तथा घरेलु प्रर्दशनी मेलाका मूख्य आर्कषणहरु रहेका छन ।