
ना३ख ७४३६ नम्बरको बस सडक भासिएर बाटोबाट करिब ५० मिटर तल खस्दा एकजनाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मादी गाउँपालिका वडा नम्बर–९ का पदम नेपाली रहेका छन् । दुर्घटनामा अरु ९ जना घाइते भएका छन् ।
स्थानीय र प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि जिप र एम्बुलेन्समा पोखरा ल्याएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्