कल्भर्टमा ट्रक ठोक्कियो, एकजनाको मृत्यु • Image Khabar Image Khabar


कल्भर्टमा ट्रक ठोक्कियो, एकजनाको मृत्यु


Imagekhabar
८ पुष २०७४, शनिबार १०:०४

कल्भर्टमा ट्रक ठोक्कियो, एकजनाको मृत्यु

ना ६ ख १९९० नम्बरको ट्रक कल्भर्टमा ठोक्किँदा चालक हरिप्रसादको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका सहचालक अनिल चौधरीको बर्दगोरिया अस्पतालमा उपचारमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्