Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कोशी टप्पुबाट निस्किएका हात्तीले आतंक मच्चाए


0
Shares

हात्तीले सुन्दरपुरका ५ घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ भने स्थानीयका अन्नपात, लत्ताकपडा, फर्निचरसहित २० लाख रुपैयाँभन्दा बढीको क्षति गरेको स्थानीयले बताएका छन् ।

शनिबार राति हात्तीले स्थानीयका घर भत्काए पनि कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी बेल्टारका प्रमुख आशाराम चौधरीले जानकारी दिए ।