२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


बिपी राजमार्गको एकतिहाइ सडकखण्ड काम नलाग्ने


0
Shares

एक सय ६० किलोमिटर (धुलिखेल–बर्दिबास) लामो राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा पर्ने ५० किलोमिटर सडक पूर्ण रुपले क्षति भएर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको अध्ययनले देखाएको हो ।

किन बिग्रियो सडक ?

जापान अन्तर्राष्ट्रिय सडक नियोग (जाइका) र सडक विभागको टोलीले गरेको अध्ययनले आवधिक मर्मत नगर्नु, क्षमताभन्दा हेभी सवारीसाधन सञ्चालन हुनु, ट्रिपरमा पानी चुहाउँदै गिट्टी, बालुवा र ढुंगाको ओसार–पसार अधिक हुनु, दैनिक जति सवारीसाधन गुडाउन डिजाइन गरिएको थियो, सोभन्दा बढी सवारीसाधन गुड्नुलगायतलाई सडक बिग्रिनुको कारण मानिएको छ । –नयाँ पत्रिका दैनिकबाट