रुकुममा पुष्पलाल मध्यपहाडी लोकमार्गको काम तीब्र « Image Khabar


रुकुममा पुष्पलाल मध्यपहाडी लोकमार्गको काम तीब्र


Imagekhabar
१५ पुष २०७४, शनिबार १३:१२

रुकुमको पश्चिम चौरजहारी नगरपालिकादेखि पूर्व ढोरपाटनसम्मको काममा तिव्रता आउँदा सडक चौडा बनाउने कामदेखि ग्राभेल गर्ने काम पनि अन्तिम चरणमा पुगेको हो ।

लोकमार्गले रुकुमसहित पहाडी जिल्लालाई जोड्ने भएपछि यातायात सेवादेखि आर्थिक अवस्थामा समेत सुधार हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्