
रुकुमको पश्चिम चौरजहारी नगरपालिकादेखि पूर्व ढोरपाटनसम्मको काममा तिव्रता आउँदा सडक चौडा बनाउने कामदेखि ग्राभेल गर्ने काम पनि अन्तिम चरणमा पुगेको हो ।
लोकमार्गले रुकुमसहित पहाडी जिल्लालाई जोड्ने भएपछि यातायात सेवादेखि आर्थिक अवस्थामा समेत सुधार हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्