
अक्सफामको सहयोगमा सन्चालित होमलेट नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा भूकम्पका कारण उनीहरु बेरोजगार बनेको जनाइएको हो ।
ती बेरोजगार युवाहरुलाई रोजगारीका लागि सीपमूलक कार्यक्रम सन्चालन गरिरहेको जनाएको छ ।
तीमध्ये २०० जनालाई पहिलो चरणमा सहरी रोजगार सहायता केन्द्रमार्फत् रोजगारीको अवसर प्रदान गरिने जानकारी जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्