प्रदेशको राजधानी बनाउन माग गर्दै धनकुटामा रित्तो थाल ठटाएर र्‍याली « Image Khabar


प्रदेशको राजधानी बनाउन माग गर्दै धनकुटामा रित्तो थाल ठटाएर र्‍याली


Imagekhabar
१६ पुष २०७४, आईतवार १७:३६

प्रादेशिक राजधानीको माग गर्दै विभिन्न दबाबमुलक चरणबद्ध आन्दोलन गरिरहेका धनकुटाबासीले आज रित्तो थाल ठटाउँदै र्‍याली निकालेका छन् ।

धनकुटालाई एक नम्बर प्रदेशको राजधानी नबनाइए संघीय शासन ब्यवस्थाले कल्पना गरेको समानुपातिक विकासको सिद्धान्त विपरित हुने तथा पहाडी क्षेत्रमाथि अन्याय हुने भन्दै धनकुटालाई नै प्रादेशिक राजधानी कायम गरिनु पर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्