२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाँचथरमा झोलुंगे पुल निर्माण तालिम, यसबर्ष १२ वटा पुल निर्माण गरिदैं


0
Shares

जिल्ला समन्वय समिति पाँचथरले टिएबस हेल्पटास नेपालको सहकार्य र सिरिजंगा ग्रामीण पुनस्र्थापना कार्यक्रमको समन्वयमा ८ दिने नमूना तालिम दिएको हो ।

चालु आर्थिक वर्षमा पाँचथरमा १२ वटा झोलुंगे पुल निर्माण हुँदैछन् ।

ती पुललाई गुणस्तरीय बनाउन तालिम दिइएको सिरिजंगा ग्रामीण पुनस्र्थापना कार्यक्रमका सव इन्जिनियर राम आङदेम्बेले जानकारी दिए ।