Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


सात किलो चरेशसहित युवक पक्राउ


0
Shares

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा नम्बर–११ का दिनेश जेठारा छन् । विक्री गर्नका लागि कोठामा लुकाई छिपाई राखेको अवस्थामा सात किलो एक ग्राम चरेश फेला परेपछि चरेशसहित जेठारालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक माधब विश्वकर्माले जानकारी दिए ।