
चर्चित गीतकार नृपेश उप्रेतीले सिर्जना गरेको उक्त गीतको म्युजिक भिडियोमा निर्माता तथा नायक सोहम भेटवाल र मोडल एलिना रायमाझीलाई फिचरिङ छन् ।
भिडियोमा सोहम र एलिनाको अनस्क्रिन रोमान्सलाई सालिन रुपमा प्रस्तुत गर्न निर्देशक सोम कुस्कुमाझी सफल देखिन्छन् ।
गीतमा शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको छ भने गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।
अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
यसअघि सुरु भएको छ बोलको गीतमा नायिका निता ढुंगानासंग अभिनय गरेर चर्चामा आएका सोहमले अभिनय गरेको पहिलो चलचित्र शिवम प्रर्दशनको तयारीमा छ ।
अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्