कांग्रेस कार्यकर्ताले नै गरे देउवा र आरजुको पुत्लादहन • Image Khabar Image Khabar


कांग्रेस कार्यकर्ताले नै गरे देउवा र आरजुको पुत्लादहन


Imagekhabar
४ माघ २०७४, बिहीबार १७:२५

कांग्रेस कार्यकर्ताले नै गरे देउवा र आरजुको पुत्लादहन

कांग्रेसकै सभापति प्रधानमन्त्री भएकाबेला दिपायल अस्थायी राजधानी नबनाएको आक्रोशमा कालोझन्डा राखेको आन्दोलनकारीहरुले जनाएका छन् ।

यस्तै, बिहीबारै सो कार्यालय परिसरमै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र देउवा पत्नी आरजु राणा देउवाको पुत्ला बनाएर बजार परिक्रमा गर्दै दहन गरिएको छ ।

यसअघि, बुधबार कांग्रेस डोटीको जिल्ला कार्यसमिति सदस्यहरुले सामूहिकरुपमा पार्टीको सदस्यता त्यागेका घोषणा गरेका थिए ।

यस्तै, जिल्लाका विभिन्न ठाउँमा जारी आन्दोलन तथा प्रदर्शनहरुमा देउवा दम्पतीको पुत्लादहन भइरहेको छ ।

कांग्रेस कार्यकर्ताले नै गरे देउवा र आरजुको पुत्लादहन

प्रतिक्रिया दिनुहोस्