Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


महतोले गरे सरकारको आलोचना


0
Shares

विराटनगर, मंसिर २५ । राष्ट्रिय जनता पार्टी (राजप) नेपाल अध्यक्षमन्डलका संयोजक राजेन्द्र महतोले शान्ति–सुुरक्षा दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले हत्या, हिंसा, बलात्कारजस्ता घटना बढ्दै गएपनि दोषी पक्रन सरकार असफल भएको जिकिर गरे ।

उनले संविधान संशोधन नगरेसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पस्ट पारे ।