डुबेर एकैघरका दुईजनाको मृत्यु • Image Khabar Image Khabar


डुबेर एकैघरका दुईजनाको मृत्यु


Imagekhabar
१० माघ २०७४, बुधबार २०:१९

डुबेर एकैघरका दुईजनाको मृत्यु

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सल्यान, शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कवरका १२ वर्षीय छोरा राजकुमार कवर र १० वर्षीय कुमार कवर छन् ।

उनीहरू बुधबारमात्रै सल्यानबाट दाङ आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्