२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अन्नबाली बाँदरले सखाप पारेपछि किसानहरु कफी खेतीतर्फ


0
Shares

खेतबारीमा अन्नबाली लगाउन जनशक्तिको अभाव भएसँगै लगाएको बालीसमेत बाँदर खाएर सखाप पारेपछि किसानहरु कफी खेतीतर्फ आकर्षि तभएका हुन् ।

फलेवासका १ सय १६ घर परिवारले अहिले कफी खेती गरेका छन् ।

प्रसस्त जमिन र उपयुक्त वातावरण भएकाले कफी खेतीतर्फ कृषकहरुको मोह बढेर गएको स्थानीय चन्द्रबहादुर थापाले बताए ।

कफी खेतीको विस्तार र प्रवद्र्धनका लागि कृषकहरुले भँगरा कफी सहकारी संस्थासमेत गठन गरेका छन् ।