
चितवनको रत्ननगरमा नेपाल यातायात व्यवसायी महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा उनले यातायात क्षेत्रको नीतिगत सुधारका लागि राज्यले ध्यान दिनुपर्ने बताए ।
यातायात व्यवसायीले पनि आफूभित्र अस्वस्थ प्रतिस्पर्धा हटाउनु पर्ने भन्दै उनले समयमै गन्तव्यमा पुग्न सक्ने वातावरण बनाउन पनि व्यवसायीलाई आग्रह गरे ।
महाधिवेशनमा महासंघमा आबद्ध ३ सय सदस्य, समिति र प्रालिबाट करिब २३ सय प्रतिनिधि सहभागि छन् । महासंघको नयाँ नेतृत्वका लागि डोलनाथ खनाल र योगेन्द्र कर्माचार्यको टिमबीच प्रतिस्पर्धा हुने छ ।
प्रतिक्रिया दिनुहोस्