
प्रर्दशनका क्रममा सहभागीले रुमालबारा, बाहुनठाना, छिप्रिदह, पाखागाउँ लगायतका स्थानमा नाराबाजी गर्दै थाल बजाएर प्रदर्शन गरेका थिए ।
रुकुमकोटमा गत शुक्रबारदेखि अनिश्चितकालिन बन्द गरिएको छ । बन्दले रुकुमकोटका सबै शिक्षण संस्था, संघसस्था, बजार, सबै सरकारी कार्यालयहरु प्रभावित भएका छन् ।
गत विहीबार मात्र मन्त्रीपरिषद्को बैठकले रुकुमकोटबाट गोलखाडामा सदरमुकाम सार्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्