ट्रक पल्टिँदा २० गोरु मरे • Image Khabar Image Khabar


ट्रक पल्टिँदा २० गोरु मरे


Imagekhabar
१८ माघ २०७४, बिहीबार ०७:१८

ट्रक पल्टिँदा २० गोरु मरे

सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको ना ६ ख २६४१ नंको ट्रक कोशी ब्यारेज नजिकै पल्टिएको हो । ट्रकमा राखिएका २० वटा गोरु मरेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्