
प्रहरीका अनुसार बिहान ५ बजे स१च ११३४ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु हुनका साथै अर्का एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा अन्दाजी २७ बर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका उनको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनामा गम्भिर घाइते भएका अर्का व्यक्तिलाई भने उपचारको लागि स्थानीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्