एक छोरा र एक छोरीकी आमा चार दिनदेखि बेपत्ता • Image Khabar Image Khabar


एक छोरा र एक छोरीकी आमा चार दिनदेखि बेपत्ता


Imagekhabar
१८ माघ २०७४, बिहीबार १२:२६

एक छोरा र एक छोरीकी आमा चार दिनदेखि बेपत्ता

घरबाट फिदिमस्थित साम्दिन घुम्तीसम्म पुगेर आउने भनेर माघ १५ गते निस्केकी तुम्बापो नफर्किएपछि आफन्त र परिवारजनले खोजतलास गरे पनि पत्ता लाग्न नसकेको उनका श्रीमान् कुबेर तुम्बापोले बताए ।

धेरै खोजतलास गरिए पनि फेला पर्न नसकेपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय पाँचथरमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् । बेपत्ता भएकी तुम्बापोको एक छोरा र एक छोरी छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्