सुन र चाँदीको मू्ल्य स्थीर • Image Khabar Image Khabar


सुन र चाँदीको मू्ल्य स्थीर


Imagekhabar
२२ माघ २०७४, सोमबार १९:३१

सुन र चाँदीको मू्ल्य स्थीर

अन्तर्राष्ट्रय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य स्थीर रहेर तोलाको ५७ हजार २०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको भाउ पनि स्थीर रहेर तोलाको ७४५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय ४० डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्