
अन्तर्राष्ट्रय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य स्थीर रहेर तोलाको ५७ हजार २०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको भाउ पनि स्थीर रहेर तोलाको ७४५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय ४० डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्